News Portal

  • ‘बजाज पाँचको पन्च’ योजना अन्तर्गत अधिकारिले जितिन १० लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    ७७९ पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । बजाज कम्पनीले नयाँ वर्षको अवसरमा बजाज पाँचको पन्च योजना अन्तर्गत तुलसा देवी अधिकारीले १० लाख रुपैयाँ जितेकी छिन् । उनले उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् ।
    कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । जेष्ठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो ।
    बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि रहेको छ ।

    प्रतिकृया दिनुहोस्