News Portal

  • रसुवागढी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि पायो बोर्डबाट अनुमति

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    ८२५ पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आइपीओ निष्काशनका लागि आज जेठ ३१ गते अनुमति पाएको हो ।
    कम्पनीले ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
    कम्पनीले स्थानीय बासिन्दका लागि आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।

    प्रतिकृया दिनुहोस्