काठमाडौं । पर्वातारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर नियुक्त भएका छन् । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बुधबार सो सम्झौता भएको हो । बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवद्रधन तथा संस्थागत मामिला...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख...बाँकी
काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफरअनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली...बाँकी
काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला र...बाँकी
काठमाडौं । बागमती प्रदेश सरकारले प्रति किलोग्राम प्राकृतिक स्रोत उपयोग शुल्क खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९८०को बजेट प्रस्तुत गर्दै स्रोत उपयोग शुल्क खारेज गरेको बताएका...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले अलफ्ट होटेलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन् । जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा...बाँकी
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेकाे छ । ग्राहककाे वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने उदेश्यकाे साथ बैंकले उक्त सेवा सुरु गरेकाे जनाएकाे छ । यस...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र रिगल हेटौंडा रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता पश्चात यस बैंकको...बाँकी