काठमाडौं । नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा भोलि जेठ ३० गते सोमवार हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले गत आर्थिक वर्ष...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गैडाकोटका मृतक अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सापकोटाको परिवारलाई ७५ लाख ७ हजार २ सय ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृत्यु...बाँकी
काठमाडाैं । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ २४ गते देखि २६ गते...बाँकी
काठमाडौैं । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औं वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनायो । माननीय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकारका...बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी छदै ग्लोबल र एनआईसी एशिया बैंकको मुनाफा चार अर्ब नाघेको छ । यस अवधिमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले चार अर्ब ३१ करोड रुपैयाँ मुनाफा आर्जन...बाँकी
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई बैंकले जेठ २७ गते (शुक्रबार) प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । मर्जरमा जाने सम्झौता भर्खरै...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) का ग्राहकले अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् । जसको लागि बैंक र अन्नपूर्ण केबल कार प्रा. लि. बिच सम्झौता भएको हो । यससँगै...बाँकी
काठमाडौं । आइएमईले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा शनिबार बिहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गर्यो । केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । आइएमईले आफ्नो...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २७ गते शुक्रबार मात्रै सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै इन्स्योरेन्सको...बाँकी