News Portal

  • सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    ५९३ पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ हजार २८६ दशमलव ६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १५० रुपैयाँ मूल्य तोकेर उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो ।
    यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेकाले बैंकले सर्वसाधारणका लागि यस शेयर विक्री गरिएको हो ।
    इच्छुक खरीद कर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्