News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, राष्ट्रिय, समाचार

    पत्रकार उद्यमशील पनि बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब पत्रकार उद्यमशील बन्नु पर्ने भएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो कुरा बताएका हुन् । आर्थिक...बाँकी

    सिद्धार्थ बैंकद्वारा वृद्धा आश्रमलाई सहयोग

    काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग गरेको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको...बाँकी

    नेपाल मर्चेन्ट बैंकर्स संघको ११औं साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११औं साधारणसभाले मेखबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज गठित नयाँ कार्य समितिको उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र...बाँकी

    सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय...बाँकी

    युनाइटेड फाइनान्सका सेयरधनीले लाभांश नपाउने

    काठमाडौं । युनाइटेड फाइनान्सका सेयरधनीले यसवर्ष लाभांश नपाउने भएका छन् । फाइनान्सका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका हुन् । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको...बाँकी

    आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहसहितको...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारीहरुलाई दुईदिने अभिमुखीकरण तालिम सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले फिल्ड कर्मचारीहरुलाई दुईदिने ट्याब्लेट बैंकिङ्गसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । लघुवित्तले यूकेएड, सक्षम वित्तीय पहुँचसँगको सहकार्यमा ट्याब्लेट बैंकिङ्ग सेवा सञ्चालनमा नरहेका बाँकी शाखा कार्यालयहरुमा पनि ट्याब्लेट बैंकिङ्ग...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै ५८ हजार एक सय २२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र...बाँकी

    सिटिजन्स बैंक र द फर्न रेसिडेन्सीबीच छुटदिने सम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसकिसिमको सम्झौतापश्चात सिटिजन्स बैंकका...बाँकी

    आईसीएफसी फाइनान्सद्वारा लाभांश घोषणा

    काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको...बाँकी