News Portal

  • नेपाल मर्चेन्ट बैंकर्स संघको ११औं साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १८०५ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११औं साधारणसभाले मेखबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज गठित नयाँ कार्य समितिको उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र सदस्यहरुमा दिपेश बैद्य, नारायणप्रसाद घिमिरे, रोशनी भारती निर्वाचित भएका छन् ।
    सात सदस्यीय नयाँ कार्य समितिले मर्चेन्ट बैंकरहरुको साझा हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्