News Portal

  • सिटिजन्स बैंक र द फर्न रेसिडेन्सीबीच छुटदिने सम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १९७८ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    यसकिसिमको सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्