News Portal

  • गृहपृष्ठ Uncategorized, बैंक, बैंक/वित्त

    सिद्धार्थ बैंकले तीन अर्बको डिवेञ्चर निष्काशन गर्ने

    काठमाडौं । सिद्धार्थ बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्काशन गर्ने भएको छ । इक्रा नेपालले ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । बैंकले ऋणपत्र बिक्री गर्न...बाँकी

    प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोः मुलपानी टिम च्याम्पियन

    काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, उत्तिनै रजत र ५ काँस्यसाथ मुलपानी टिम च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा...बाँकी

    पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...बाँकी

    पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल नियुक्त

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका...बाँकी

    थप कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. राजेश्वर गौतमले ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका...बाँकी

    नबिल बैंकको ३ अर्ब ५६ करोड मुनाफा

    काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा १५.८५ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा...बाँकी

    गरिमा बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा विशेष छुट

    काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउनेसम्बन्धी दुई संस्थाबीच सम्झौता...बाँकी

    सांग्रिला बैंकबाट चेक र एटिएम बिना नै पैसा निकालिने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट अबदेखि चेक र एटिएम बिना ग्राहकहरुले एक लाख रुपैयाँसम्म भिक्न पाउने भएका छन् । बैंकले आफनो ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्नका लागि क्युआर कोड स्क्यान गरी सो मात्राको...बाँकी

    नमुना प्रदेश बन्ने योजनामा बाग्मती प्रदेश, यस्ता छन् विकास योजनाहरु:

    श्याम कुमार बस्नेत कार्यवाहक उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग, बाग्मती प्रदेश बाग्मती प्रदेश मुलुकको स्रोतसाधनको उपलब्धता र मानवीय संशाधनको हिसाबले सम्पन्न प्रदेश भएको बाग्मती प्रदेशका नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतले...बाँकी