News Portal

  • गृहपृष्ठ Uncategorized, राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ जनाको मृत्यु भएको छ । देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो...बाँकी

    रिलायबल नेपाल लाइफको चरिकोट शाखाका दुई अभिकर्ता एमडिआरटि बन्न सफल

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटी हात पार्न सफल भएको छ । विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि...बाँकी

    कामना सेवा बैंक र फोर्स मोटर्सबीच सम्झौता

    काठमाडौं । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र बैंकका प्रमुख कार्यकारी...बाँकी

    इन्भेष्टमेन्ट बैंकले बढायो बोनसदर

    ३ कार्तिक, २०७८ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रस्तावित १६ प्रतिशत लाभांशलाई परिमार्जन गरेको हो । बैंकको निर्देशन बमोजिम कम्पनीले कूल लाभांश...बाँकी

    सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६८औं शाखा रौतहटको गरुडा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख १५ गते उक्त शाखाको उद्घाटन गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो । यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक लाईट हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट (बत्ती) हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएकोछ ।...बाँकी

    मेसु सार्न मेडिकल माफियाको चलखेल

    भैरहवा, २६ चैत । रुपन्देही जिल्लाको भैरहवामा अवस्थीत भीम अस्पतालका मेडिकल सुपरीडेण्टलाई सरुवा गर्न एक मेडिकलका सञ्चालक नै लागेको पाइएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपेरीडेण्ट डाक्टर शकुन्तला गुप्ताले बिराट मेडिकललाई मेडिकलमा औषधि खरिदमा...बाँकी

    बीएफआईएनले आईपीओ जारी गर्ने

    काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन)ले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ५५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सो...बाँकी

    विद्यार्थी नेता राजन चापागाइले गठन गरे कीर्तिपुर प्रजातान्त्रिक समाज

    काठमाडौं । देशका विभिन्न ठाउँबाट अलग(अलग उद्धेश्यले काठमाडौंमा आइ कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने व्यक्तिहरु आपसमा संगठित भएका छन् । किर्तिपुर प्रजातान्त्रिक समाज गठन गरी उक्त संस्थामा समेटिनेहरुमा उद्योगी, व्यवसायी, समाजसेवी,...बाँकी

    विवाहको नाटक गरेर बलात्कार

    तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि...बाँकी