News Portal

  • गृहपृष्ठ Uncategorized

    आयुश केडिया उदयमान युवा उद्यमशील पुरस्कारबाट सम्मानित

    काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति राम...बाँकी

    टिभिएस एनटर्क १२५ सीसी ड्रम रेडमा रु.२,३५,९०० मा महा–एक्सचेन्ज महोत्सवमा सार्वजनिक

    काठमाडौं । नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा...बाँकी

    ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास अगाडि बढेको छ : उर्जामन्त्री बस्नेत

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले...बाँकी

    नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन (आईएमई पे) बिच  रणनीतिक साझेदारी

    काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच  रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको...बाँकी

    नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी

    काठमाडौं । नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा डा. अधिकारीलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते...बाँकी

    राइड वा ड्राइभ, किनमेल वा डेलिभरी, पठाउनुहोस् वा प्राप्त गर्नुहोस्

    काठमाडौं । विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड-सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको...बाँकी

    लुम्बिनी विकास बैंकले विभिन्न विद्यालयहरुमा वितरण गर्यो शैक्षिक सामग्री

    काठमाडौं । लुम्बिनी विकास बैंकले नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरेको छ । बैंकले देविघाट शाखाले बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकले विदुर अनगरपालिका वडा नं...बाँकी

    काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको आर्थिक सहयोग

    काठमाडौँ । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा वढि संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)...बाँकी

    नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फरेन्समा फहराए नेपालको झण्डा

    काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फरेन्स मा सहभागिता जनाउनु भएको छ । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित...बाँकी