News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमित लामालाई घातक रोग भुक्तानी हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले बीमित प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । उक्त शाखामा एक कार्यक्रम आयोजना गरी कम्पनीले लामालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।...बाँकी

    सिटिजन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋण सदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी...बाँकी

    बीमा समितिले कम्पनीको शाखा कार्यालयको आउटलुकसम्बन्धी मापदण्ड बनाउने

    काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालय खोल्दा आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि छुट्टै मापदण्ड बनाउने भएको छ । कम्पनीहरुले न्युनतम पूर्वाधार बिना नै शाखा कार्यालय खोल्न थालेपछि बीमा समितिले यसका लागि छुटै मापदण्ड...बाँकी

    सानिमा लाइफको आइपीओमा १९ लाख बढीको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै ५.५५ गुणा बढीले ओभर सब्सक्राइव भएको छ । धितोपत्र निष्काशन...बाँकी

    सानिमा लाइफमा दुई दिनमै १५ लाख बढीको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोस्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब...बाँकी

    एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । साउन २१ गते सम्पन्न कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को...बाँकी

    राष्ट्रिय वाणिज्य र नेपाल बैंकले हिमालयन रिको एक अर्ब रुपैयाँ बराबरको सेयर किने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक हिमालयन रि इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँको सेयर किनेका छन् । दुबै बैंकले ५०÷५० करोड रुपैयाँ बराबरको सेयर किनेका हुन् । ग्लोबल आईएमई, प्रभु, एनआईसी एशियालगायत बैंकहरुले...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखि नै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो...बाँकी

    ज्योति लाईफले ३ दिन बीमा अभिकर्ता तालिम दिँदै

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एसएलसी वा एसईई अथवा...बाँकी

    रिलायबल लाइफले प्रिमियम आईपीओ जारी गर्न मूल्य तोक्यो

    काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो ।...बाँकी