News Portal

  • सिटिजन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२४ साउन, २०७८
    २८९ पटक
    २४ साउन, २०७८

    काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋण सदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी गरेको हो ।
    कम्पनीले उक्त संस्थाकी अध्यक्ष कुमारी मल्ललाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । साथै, कम्पनीले मृतक थापाको दाह संस्कार रकम बापत ४५ हजार रुपैयाँ बैजनाथ गाउपालिका–१ का अध्यक्ष रुपबहादुर मल्ललाई हस्तान्तरण गरेको छ ।
    सिटिजन लाइफ इन्स्योरेन्सका सीबीओ ध्वजबहादुर खड्काले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्