News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

    काठमाडौं । उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको भोलिदेखि सेयर कारोबार हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँडपश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो...बाँकी

    ज्योति लाईफद्वारा ललितपुर महानगरका कर्मचारीको मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व. बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सद्वारा सर्वसाधारणको सेयर स्वामित्वमा बृद्धि

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज (साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।...बाँकी

    मेगा बैंकबाट दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई ७ लाख रुपैयाँ प्रदान

    काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा...बाँकी

    सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उपसभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट...बाँकी

    रिलायन्स लाइफद्वारा दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप सो दाबी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई...बाँकी

    रिलायबल लाइफका लोहनीको कार्यकाल थप्न बीमा समितिको स्वीकृति

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी सञ्चालक...बाँकी

    सानिमा लाइफको आईपीओ साउन २० गतेदेखि भर्न पाइने

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आगामी साउन २० गतेदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो...बाँकी

    नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रालिमार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेखअन्तर्गतको रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमा भएको दुर्घटना बीमालेखअन्तर्गत स्व. राजदेव यादवको मृत्यु...बाँकी