News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    राष्ट्रिय बीमा संस्थानको प्रिमियम अनलाइनबाटै तिर्न सकिने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानका बीमितहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईन अर्थात कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले भदौ २ गते एक समारोह आजोजना गरी उक्त अनलाईन भुक्तानी सेवाको...बाँकी

    एशियन लाईफको अध्यक्ष दिपककुमार श्रेष्ठद्वारा सपथ ग्रहण

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाँचौं वर्षमा लागेको हो । उक्त अवसरमा कम्पनीले...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क साढे एक अर्ब

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको...बाँकी

    राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा २४.२३ प्रतिशतले बृद्धि

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा थप २४.२३ प्रतिशतले बृद्धि भएको छ । संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै जगेडा कोष पनि १९.६९ प्रतिशतले बृद्धि...बाँकी

    युनाइटेड इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को २७औं वार्षिक साधारणसभा मिति २०७८ श्रावण ३१ गते भर्चुअल माध्यममार्फत सफलतापूर्वक सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बढेका छन् । १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी...बाँकी

    सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा १८ प्रतिशतले बढ्यो

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १८.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ४५ करोड १५ लाख रुपयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा...बाँकी

    एशियन लाइफको १२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा बारामा भएको हो । जुममार्फत साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारणसभामा पुँजी संचरना परिवर्तन गर्ने...बाँकी