काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्सले गत एक वर्षमा खुद नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा र खुद बीमा शुल्क क्रमशः ३८.८४ र २९.४९ प्रतिशतले बढेको...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले गत असार मसान्तसम्म ३१ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत वृद्धि हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६÷७७...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना बिक्री वितरणको लागि सुरुवात गरेका हुन् । यस बीमा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. ३, हेटौंडा शाखा कार्यालयले आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजनाअन्तर्गत...बाँकी
काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स ९३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले पुण्यराम प्रजापतिको मृत्यु वापतको उनको परिवारलाई १५ लाख रुपैयाँ दाबी दिएको हो ।...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१औं र ४२औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । ग्राहक सेवालाई सरल...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव साउन...बाँकी