News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    युनियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी ब्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो...बाँकी

    एलआईसी नेपालको व्यतित बीमालेख नवीकरणमा छुट सुविधा

    काठमाडौं । एलआईसी नेपालले व्यतित भएका बीमालेखहरु पुनः नवीकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले सूचना जारी गर्दै कार्तिक १ गतेदेखि लागू हुने गरी आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको आईपीओको बाँडफाँड

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को असोज ३० गते बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार भाग्यमानी...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । २०६४ सालमा दर्ता भई २०७४/०८/२८...बाँकी

    प्रभु लाइफको आईपीओ निष्काशन प्रक्रिया सुरु

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमित मृतक स्व. मानशेयरदेवी मण्डलको असार २७ गते...बाँकी

    युनियन लाइफको व्यतित बीमालेख नवीकरणमा ब्याज छुट

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट...बाँकी

    एलआईसी नेपालद्वारा १ करोड बीमा दाबी भुक्तानी गिरीको परिवारलाई प्रदान

    काठमाडौं । एलआईसी नेपालले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको छ । एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट...बाँकी

    कोरोनाको आतंकले बैंक, बीमा कम्पनीका दर्जनौं शाखाहरु बन्द

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपिओमा झण्डै नौ लाखको आवेदन

    काठमाडौं । कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाको आवेदन परेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख...बाँकी