News Portal

  • गृहपृष्ठ बैंक/वित्त, मुख्य समाचार, विमा

    रिलायबल लाइफद्वारा घातक रोगबाट अशक्तलाई बीमा दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट अशक्त भएका बीमित कमलबहादुर थापालाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते अशक्त थापालाई दाबी भुक्तानी गरेको हो । थापाले कम्पनीबाट जीवन बीमा...बाँकी

    सगरमाथा इन्स्योरेन्सद्वारा साइकलिङ प्रतियोगीको निःशुल्क दुर्घटना बीमा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सोसँग सम्बन्धित विविध आर्थिक सहयोगसमेत गरेको छ । उक्त प्रतियोगिता...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपिओमा साढे सात लाखको आवेदन

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्कअनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् । कूल आवेदन दिएका मध्ये...बाँकी

    एनआईसी बैंकद्वारा दुर्घटना बीमा वापतका रकम हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको गोपीगन्ज...बाँकी

    जनरल इन्स्योरेन्सको सेयर २ लाख ७० हजारले पाए

    काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार २...बाँकी

    बाबु बितेपछि नाबालकले पाए जीवन बीमा बापतको २५ लाख

    काठमाडौं । सोलुखुम्बु सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भएको १० महिना बित्यो । ट्रेकिङ पेशामा आबद्ध शेर्पा नेपालमा हिमालको चुचुरादेखि अग्ला पहाडहरुमा विदेशीलाई घुमाउने काम गर्दथे । गत वर्ष उनलाई एक्कासी मुटुको...बाँकी

    जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड मंगलबार हुने

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड आगामी मंगलबार हुने लगभग निश्चित भएको छ । सेबोनबाट अनुमति प्राप्त गर्न ढिलाई भएकाले भोलि सोमबार नै गर्ने तय गरिएको बाँडफाँड मंगलबार हुने कम्पनीले जनाएका छ । कम्पनीका...बाँकी

    बीमा समितिका ६ जनामा कोरोना देखिएपछि सिल गरिने

    काठमाडौं । बीमा समितिका ६ जना कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछि बीमा समितिको कार्यालय नै सिल गरिने भएको छ । समितिका अनुसार कार्यालयमा आएर दैनिक काम गर्ने ६ जनामा कोरोना देखिएपछि भोलि अर्थात सोमबारदेखि समितिको कार्यालय...बाँकी

    सानिमा लाइफको सीईओमा अगम मुखिया नियुक्त

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त हुनुभएको छ । उहाँको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी कार्य गरेको अनुभव रहेको छ । मुखियाले त्रिभुवन...बाँकी

    आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला

    काठमाडौं । आइतवारदेखि जनरल इन्स्योरेन्स कम्पनी नेपालले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ४ प्रतिशत अर्थात १ लाख...बाँकी