News Portal

  • सन नेपाल लाइफको आईपीओ डिम्याटमा, एसएनएलआई संकेतबाट कारोबार हुने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    २१२ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ । एसएनएलआई (SNLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

    कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

    नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

    प्रतिकृया दिनुहोस्