News Portal

  • एशियन लाइफको विभिन्न शाखा तथा उप शाखाले अभिकर्ता तालिम संचालन गर्ने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १३१ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । तालिममा सहभागि हुन ईच्छुक व्यक्ति तथा संस्थाले आफुलाई पायक पर्ने कम्पनीको कुनै पनि शाखा वा उपशाखा कार्यालय सम्पर्क गरी तालिममा सहभागि हुन सक्ने कम्पनीले जनाएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्