काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । कम्पनीले...बाँकी
काठमाडौं । बीमालेख सम्बन्धि जानकारी अब मोबाइल एपबाट लिन सकिने भएको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै रिलायन्स लाइफले उक्त मोबाइल एपको निर्माण गरेको हो । रिलायन्स लाइफले निर्माण गरेको उक्त एपबाट बीमितले नवीकरण बीमा शुल्क...बाँकी
काठमाडौं । अभिकर्ता पेशा एउटा पेशा मात्र नभई परिवारको आर्थिक अवस्था मजबुत बनाउने एउटा राम्रो अवसरको रुपमा लिन्छिन् एमडीआरटी सिता सापकोटा । यहि पेशाले उनमा आत्मविश्वास बढाएको छ भने महिलाले पनि कमाउन सक्छिन् भन्ने उदाहरण...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा भोलि हुँदैछ । साधारण सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सुरु हुनेछ । सभाले संचालक...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यु भएपछि उनको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी दिएको हो । कम्पनीका उप–क्षेत्रीय प्रबन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी...बाँकी
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कयाम रहेको संस्थापक शेयर मध्ये ८ हजार...बाँकी
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा समितिको...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा १३.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा चार करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जबकी...बाँकी
काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएकी बीमित स्व। अनु लामाकी आमालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको भैरहवा शाखाले स्व. अनु लामाकी आमा लेम कुमारी लामालाई उक्त दाबी भुक्तानी...बाँकी