काठमाडौं । निप्सको लुम्बिनी प्रदेश समिति गठनभएको छ । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको भेलाले बीमाकर्मीहरुको अफिसर्स क्लबको नामले परिचित संस्था नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) लुम्बिनी प्रदेश समिति गठन गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्सका...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले उनलाई आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो । दहाल बिगत २० बर्ष भन्दा बढी बैक तथा वित्तिय...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ फागुन १५ गते जीवन बीमा व्यवसायको लागि लाइसेन्स पाएको थियो । जीवन बीमा व्यवसायको लागि अनुमति...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७८ चैत्र २१ गते सोमबार, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा “अर्ध–वार्षिक व्यवसायिक सम्मेलन” सम्पन्न गरेको छ । उक्त सम्मेलनमा कम्पनीले २०७८ श्रावणदेखि २०७८ फागुनसम्मको व्यवसायिक लक्ष्य तथा प्राप्त उपलब्धिहरुको...बाँकी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् ।...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले...बाँकी
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा...बाँकी