News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    हिमालयन रिमा ७ अर्ब रुपैयाँ पूँजी लगानी हुँदा वैश्विक पूनर्बीमा बजारको पूँजी ७२८ अर्ब डलर नाघ्यो

    काठमाडौं। सन् २०२१ मा विश्वव्यापी पूनर्बीमा क्षेत्रमा लगानी गरिएको कुल पूँजी वर्षको अन्त्यमा ७ सय २८ अर्ब अमेरिकी डलर कायम भएको छ । यो पूँजी रकम ३१ डिसेम्बर २०२० को तुलनामा ८.४ प्रतिशतले वृद्धि भएको...बाँकी

    सनराइज बैंकले ल्यायो शाखारहित अन्तर बैंक रकमान्तर सुविधा

    काठमाडौं । सनराइज बैंकले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सन्राइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा...बाँकी

    एशियन लाइफले दियो साढे १७ लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

    दमक। एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।...बाँकी

    लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो बैशाख २१ मा साधारण सभा

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा बैंशाख २१ गते हुने भएको छ । कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा अग्रवाल...बाँकी

    सन नेपाल लाइफले दियो २ लाख २० हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयमा आयोजित कार्यक्रमकाबीच कम्पनीले मृत्यु दाबी वापत २ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बीमित...बाँकी

    सगरमाथा इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोटमा संचालन गरेकोे कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ता’ को तालिम सम्पन्न भएको छ । उक्त तालिम चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ । तालिममा...बाँकी

    गुल्मी महोत्सवमा सहभागी र सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा

    गुल्मी । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले महोत्सवमा सहभागी हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण...बाँकी

    चितवनमा सूर्या लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चितवन क्षेत्रले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा १५० जना भन्दा धेरै अभिकर्ताको उपस्थिति थियो...बाँकी

    अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवामा ३ दिने घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । अतिथी चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी,...बाँकी

    आजसम्म शेयर किन्नेले आइएमई जनरलको ७% बोनश शेयर पाउने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण...बाँकी