News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, विमा, समाचार

    लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहि २०७८ साल चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने Open Golf Tournament 2022...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लि.मा संचालक समितिका अध्यक्षमा सुभाष अमात्यको नियुक्ति

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि.को यही मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गर्नु भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष...बाँकी

    रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

    पोखरा । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने...बाँकी

    कास्कीको लेखनाथमा प्राइम लाइफको उपशाखा विस्तार

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको...बाँकी

    महालक्ष्मी लाइफद्धारा ५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि कम्पनीले उनको परिवजारलाई दाबी वापतको रकम दिएको हो ।...बाँकी

    एशियन लाइफको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ २१ गते सम्पन्न १३औं साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर नेप्सेमा र नेपाल क्लियरिङ हाउसमा...बाँकी

    असारभित्रै आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते २०७९...बाँकी

    महालक्ष्मी लाईफको वार्षिक क्यालेन्डर सार्वजनिक

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत्र १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको हो ।...बाँकी

    ज्योति लाइफद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको बीमा सचेतना कार्यक्रम भब्य रुपमा सप्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।...बाँकी

    सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी प्रदान

    काठमाडौं । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. विरगंज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कलैया १०, निलकण्ठवा निवासी स्व. अशोक पासवानको मृत्यु दाबी भुक्तानी निजका बुबालाई प्रदान गरिएको सन नेपाल लाईफ विरगंज शाखाले...बाँकी