News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सगरमाथा इन्स्योरेन्समा दैनिक साढे चार रुपैयाँ बीमाशुल्कमै ७ लाखको दुर्घटना बीमा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रचलनमा ल्याएको आरोग्य स्वास्थ्य बीमा योजनाले बीमितलाई एउटै बीमालेखमार्फत् दुर्घटना, स्वास्थ्य र गम्भीर प्रकृतिका रोगविरुद्ध उपचार खर्चको सुविधा उपलब्ध गराएको छ। आरोग्य स्वास्थ्य बीमा योजना अन्तर्गत बीमितले एउटै बीमालेखमार्फत् सस्तो...बाँकी

    नेको इन्स्योरेन्सबाट मोटर बीमा गर्दा ब्लु बुक नविकरण सेवा निःशुल्क

    काठमाडौं। सवारी साधनको ब्लु बुक नविकरण गर्ने बेला भयो ? यातायात व्यवस्था कार्यालयको अव्यवस्था सम्झेरै चिन्तित हुनुहुन्छ ? दलाललाई बुझाउनुपर्ने दलाली दस्तुर दिन चाहानुहुन्न ? त्यसो भए तपाईले नेको इन्स्योरेन्सको सवारी बीमा सेवा रोज्नुहोस् ।...बाँकी

    आईएमई लाइफ मर्जर/एक्वीजीसनमा जान इच्छुक, आईपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी मर्जर तथा एक्वीजीसनमा जान इच्छुक देखिएको छ । आगामी वार्षिक साधारण सभामा विशेष प्रस्ताव लैजाँदै इन्स्योरेन्सले आफु अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जार्न इच्छुक रहेको जानकारी...बाँकी

    एनएलजी इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै चैत २५ गतेबाट निर्जीवन बीमा अभिकर्ताका लागि तीन...बाँकी

    श्रीमतिको जन्म दिनमा तेज बहादुर खत्रीले दिए ६० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले...बाँकी

    जन्म दिनमा सियानाले पाइन् ५ लाखको उच्च शिक्षा बीमा पोलीसी उपहार

    काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न...बाँकी

    नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । उनले बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । बीमकको संस्थागत सुशासन सम्बन्धी...बाँकी

    वार्षिकोत्सवको अवसरमा एशियन लाइफले गर्यो सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

    काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१...बाँकी

    सिटिजन लाइफद्धारा ७ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले हुम्ला सर्केगाड घर भइ हाल तार्केश्वर न पा ८ निवासी कुशल पत्रकार, समाजसेवी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जरङ्खु शाखाको...बाँकी

    यूनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीको हात खाली

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले...बाँकी