News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    जीवन बीमक संघ र समिति विचमा समसामयिक विषयमा अन्तर्क्रिया, व्यवसाय विस्तारमा लाग्न अध्यक्षको निर्देशन

    काठमाडौं । जीवन बीमक संघले नियामक निकाय बीमा समिति सँग समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल गरेको छ । संघले आज नगरकोटमा आयोजना गरेको यस कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, निर्देशकहरु दिनेश लाल कर्ण,...बाँकी

    चार सञ्चालकको निर्वाचन गर्ने एजेण्डा सहित बैशाख ९ गते बोलायो सन नेपाल लाइफले साधारण सभा

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा...बाँकी

    रिलायन्स लाइफको ‘साथी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा रिलायन्स साथी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो  । आफ्नै कोडबाट सर्वाधिक व्यवसाय गर्ने यस क्षेत्रका हरेक...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख ११ गते बोलायो वार्षिक साधारण सभा

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले पायो सीईओ, सरकारका उपसचिव ओझा नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत १३...बाँकी

    एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा उक्त सभा सम्पन्न गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको...बाँकी

    पूँजी जुटाउन नसक्ने कम्पनीलाई मर्जरमा जान अध्यक्ष सिलवालको अनुरोध

    काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् । बीमा...बाँकी

    हिमाल सफाइ अभियानमा नेपाल लाइफको साथ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका...बाँकी

    ज्योति लाइफको प्रिमियम इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने

    काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा...बाँकी

    प्रभु लाइफका अध्यक्ष अमात्यले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुभाष अमात्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष सिलवालले आज अमात्यलाई सपथ खुवाएका हुन् । कम्पनीका सञ्चालकहरुले अमात्यलाई...बाँकी