News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख...बाँकी

    प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित,पूँजी बढाउन ५० प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभाले लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्दै नयाँ सञ्चालक समेत चयन गरेको छ। तीनकुने स्थित “प्रभु कम्प्लेक्स” मा बिहीबार सम्पन्न  वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८०...बाँकी

    बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

    धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक...बाँकी

    नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ)...बाँकी

    पुनर्गठित मन्त्रिपरिषदका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

    काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले आज सपथ लिएको छ। उनीहरु राष्ट्रपतिको कार्यालयमा अपराह्न ५ः३० बजे सपथ लिएका हुन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका हुन्। सपथ लिनेमा नेकपा एमालेका सांसद...बाँकी

    बैंकहरूले ऋणको ब्याजलाई एकल अंकमा ल्याउनुपर्छ: अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् । आईतबार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले बैंकले...बाँकी

    रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

    सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। पक्राउ गरी रिगललाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद...बाँकी

    मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, ३ जना मन्त्री नियुक्त

    विराटनगर, २८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको...बाँकी

    केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस शेखर पक्षका केदार कार्की नियुक्त भएका छन् । कोशी प्रदेश मुख्यमन्त्री पदमा नियुक्तिका लागि पेश गरिएका प्रस्तावको हस्ताक्षर सनाखतमा बहुमत पुर्याएपछि उनी मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुखको...बाँकी

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । उनले सबै...बाँकी