News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    पूर्व प्रधानमन्त्री ओली निवासबाटै पक्राउ

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ओलीलाई पक्रन शनिबार विहानै सयौंको संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निजी निवासमा पुगेको थियो । सवा छ बजे ओलीलाई निवासबाट प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। नयाँ सरकारको निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री...बाँकी

    बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले उनलाई आजै बिहान नेपालको संविधानको धारा, ७६ को...बाँकी

    रास्वपाका किशोरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, धनुषा–१ बाट मातृका निर्वाचित हुने बाटो खुला

    काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । आयोगको निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम...बाँकी

    रास्वपाले गर्यो ४८ महिला र ९ पुरुषको नाम सिफारिस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट चयन हुने ५७ जना सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम...बाँकी

    एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने...बाँकी

    श्रम संस्कृति पार्टीले पनि पार गर्‍यो थ्रेसहोल्ड

    काठमाडौं । आमनिर्वाचन २०८२ मा हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड पार गरेको छ । कुल ८९ लाख २४ हजार ९२४ मत गणना हुँदा उक्त दलले ३ लाख १० हजार ९० मत प्राप्त गरेको...बाँकी

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको आज शपथ

    काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबार स्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको...बाँकी

    संयोजक प्रचण्डले खोले रुकुमपूर्वबाट नेकपाको जितको खाता

    काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जितको खाता खोलेका छन्। संयोजक प्रचण्ड विजयी भएसँगै नेकपाको विजयी खाता खुलेको हो। अन्तिम मत परिणामअनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्। प्रचण्डका...बाँकी

    सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

    सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् । निर्वाचन अधिकृतको...बाँकी