काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार (भोलि) अपरान्ह १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन...बाँकी
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो । आयोगले कानुन र विधानसम्मत ठहर्याउँदै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशको बिग्रिएको मौसमलाई सफा गर्नुपर्ने बेला आएको दाबी गरेका छन् । आइतबार (आज) विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब देशको आकाश धुम्मिन नदिने बताए । ‘विशेष महाधिवेशन...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । सोमबार (आज) बसेको उच्चस्तरीय जाँचबुझ आयोगको बैठकले ओलीको स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री केपी शर्मा...बाँकी
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले महाधिवेशनको परिणामलाई हार र जितको रूपमा हेर्न नहुने बताएका छन् । पराजित भएका साथीहरूको यात्रा लामो रहेकोले पराजित नेताहरूलाई हतास नहुन उनको आग्रह छ । काठमाडौंमा आयोजित एक...बाँकी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् । जेन जेड आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन...बाँकी
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण...बाँकी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा...बाँकी
नेकपा एमालेको ११औं महाधिबेशन चलिरहेको छ । यसको सन्देश के हो ? – यो महाधिबेशन पार्टीलाई एकताबद्ध गरेर देशमा अहिले जुन राजनीतिक अन्यौलता छ, त्यो अन्यौलतालाई चिर्नु र सम्बृद्ध नेपाल बनाउने अभियानमा देशलाई लैजानु नेकपा...बाँकी
काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ। बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति...बाँकी