News Portal

  • गृहपृष्ठ बैंक, व्यापार व्यवसाय

    एनएमबि बैंकले स्यामसङ्ग मोबाईल किन्न शुन्य प्रतिशत ब्याजमा ऋण दिने

    काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स...बाँकी

    मेगा बैंकले पुर्नकर्जाका लागि ऋणीसँग आवेदन माग

    काठमाडौं । मेगा बैंकले पुर्नकर्जा लिनका लागि ऋणीहरुलाई आवेदनको आह्वान गरेको छ । बैंकले आउँदो असोज ५ गते भित्र पुर्नकर्जा सुविधा लिनका लागि आवेदन दिन भनेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य...बाँकी

    कामना सेवा बैंक र सुरिया हेल्थ केयरबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पिसिआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई उक्त छुट प्रदान गर्नका लागि सूरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरेको जनाएको छ । कोभिड–१९ ले ल्याएको विषम...बाँकी

    बंगलादेश बैंकद्वारा कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि सहयोग

    काठमाडौं । नेपाल बंगलादेश बैंकले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै हाम्रो...बाँकी

    सनराईज बैंकद्वारा पुर्नकर्जाका लागि ऋणीसँग आवेदन माग

    काठमाडौं । सनराईज बैंकले पुर्नकर्जा लिन ऋणीहरुलाई आह्वान गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्कगर्न आग्रह गरेको छ । सनराइजले असोज ७...बाँकी

    ग्लोबल बैंकको नयाँ एक्सटेन्सन काउण्टर कुश्मामा स्थापना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औं एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको...बाँकी

    नेपाल बङ्गलादेश बैंकले आइपीएसमा खाता लिंक गरी भेरीफाई गरिने

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन...बाँकी

    कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निष्काशन गर्ने तयारी गरिरहेको जनाएको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरी कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले एक सूचना जारी गर्दै निक्षेपतर्फ...बाँकी

    नेपाल बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । नेपाल बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । बैंकले...बाँकी