News Portal

  • नेपाल बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७७
    ९१३ पटक
    १० भदौ, २०७७

    काठमाडौं । नेपाल बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
    बैंकले आपूmले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजातसहित भदौ २५ गतेसम्म आवेदन दिन भनेको हो ।

    प्रतिकृया दिनुहोस्