काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्व बैंकर पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई नेपाल स्टक एक्सचेन्जको बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । इलाम घर...बाँकी
काठमाडौं । नेपाल फाइनान्सको भदौ ११ गते आइतबार साधारणसभा गर्ने भनिएको साधारणसभा स्थगित भएको छ । कम्पनीले भदौ ११ गते सम्पन्न गर्ने सभा आह्वान गरेकोमा निषेधाज्ञाका कारण सभा स्थगित गरिएको कुरा एक सूचनामा उल्लेख छ...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदहरुमा दिपबहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालनपश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनकै बीचमा धनगढीमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको छ । कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले नयाँ एजेन्सी कार्यालय स्थापना गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा...बाँकी
काठमाडौं । बीमा समितिले कोरोना भाइरसविरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा...बाँकी
काठमाडौं । सनराइज बैंकले लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजना ल्याएको छ । सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ । महिलाको पर्व हरितालिका तीजको विशेष अवसर...बाँकी
काठमाडौं । सिभिल बैंकले बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर योजना ल्याएको छ । बैंकले आफना ग्राहकहरुका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता ल्याएको हो । उक्त बचत खातामा बैंकले वार्षिक...बाँकी
काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्थाको साधारणसभा स्थगित भएको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारणसभा स्थगित गरेको कुरा कम्पनीद्वारा एक सूचनामा उल्लेख छ ।...बाँकी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासका अवधिमा ११ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो...बाँकी
काठमाडौं । कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा भदौ २४ गते हुने भएको छ । उक्त सभा टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा विहान १०ः३० बजे सभा सुरु हुने कुरा कम्पनीको बसेको ३५ औं बैठकले जारी गरेको...बाँकी