News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त

    ग्लोबल आइएमई लघुवित्तद्वारा मर्जर समिति गठन

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि उक्त समिति...बाँकी

    कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निष्काशन गर्ने तयारी गरिरहेको जनाएको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरी कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले एक सूचना जारी गर्दै निक्षेपतर्फ...बाँकी

    नेपाल बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । नेपाल बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । बैंकले...बाँकी

    नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल तथा नायव महाप्रबन्धकमा बस्नेत नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महाप्रबन्धमा निरज बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैंठकको ०३ नं. को निर्णयअनुसार रिक्त रहेको नायव प्रमुख...बाँकी

    कामना बैंकद्वारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कोभिडबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका...बाँकी

    कुमारी बैंकको ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । कुमारी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको कुरा बैंकद्वारा जारी गरिएको एक सूचनामा भनिएको छ । बैंकद्वारा नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई...बाँकी

    एनआईसी बैंकको ‘सुपर सिक्स योजना’ सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार...बाँकी

    कैलालीका बैंक एक दिन बिराएर मात्रै खुल्ने

    काठमाडौं । कैलालीमा बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन् । बैंकहरू बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्ने भएका हुन् । हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा...बाँकी

    बैंक तथा वित्तीय संस्थाद्वारा ६६ प्रतिशत लगानी घरजग्गामा

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घरजग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६÷७७ मा ६५.७ प्रतिशत कर्जा...बाँकी