News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सको धनगढीमा एजेन्सी कार्यालय स्थापना

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७७
    ६८४ पटक
    ८ भदौ, २०७७

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनकै बीचमा धनगढीमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको छ ।
    कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले नयाँ एजेन्सी कार्यालय स्थापना गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ । प्रमुख अतिथि रामचन्द्र तिवारीले निकट भविष्यमा सो क्षेत्रमा थप एजेन्सी कार्यालय पनि खोलिने बताए ।
    एजेन्सी कार्यालय प्रमुख चिफ बिजनेस म्यानेजर गणेश थापाले सुदूरपश्चिममा रहेर उल्लेख्य बीमा व्यवसाय गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्