काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र सुबिशु केबल नेटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत,...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागज व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागज नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन:...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालिबीच सम्झाैता भएकाे छ । दुवैबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । सम्झौताअनुसार बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा...बाँकी
काठमाडौं । सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झाैता भएकाे छ । सम्झाैताअनुसार सानिमा बैंकका ग्राहकहरूले श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँसम्मकाे छुट पाउनेछन् । ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत मोबाइल बैंकिङ सेवाबाट श्री एयरलाइन्सकाे...बाँकी
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले बीमितको सवारी ब्लुबुक रिन्यू (नवीकरण) गरिदिने भएको छ । आफ्नो कम्पनीमा इन्स्योरेन्स गर्ने सवारीको ब्लु-बुक रिन्यू गरिदिएर घरमै ल्याइदिने कम्पनीले जनाएको छ । घरमै आएर ब्लु-बुक रिन्यू गरिदिएर फेरि घरमै...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन् । एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । भदौ २० गते प्रदेश कार्यालय अत्तरिया शाखाका स्व. बीमित देव सिंह महताको घर आगनमै गएर मृत्यु दाबी गरको हो । सो रकमअत्तरिया शाखा प्रमुख...बाँकी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई रु तीन लाख रुपैयाँसहित सम्मान गरेकाे हाे । उनी प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली...बाँकी
काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लबले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्मको राइड आयोजना गर्ने भएको छ । क्लबले भदौ ३ दिने राइड आयोजना गर्न लागेको हो । भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि रसुवासम्म ‘एप्पल फार्म...बाँकी
काठमाडौं- एनसेलले आफ्नो एनसेल एपमा नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै...बाँकी