News Portal

  • गृहपृष्ठ विमा, समाचार

    होटल गरिमाले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । पाँचतारे स्तरको होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड...बाँकी

    नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मोरंग जिल्लाको बेलबारी नगरपालिकाको रमिते डाँडाँमा सभा सम्पन्न गरेको हो । उक्त सभामा संस्थाको अध्यक्ष खड्ग बहादुर श्रेष्ठले...बाँकी

    एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु¥याएको छ । २०८२ माघ...बाँकी

    सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न, २०.२६३२ प्रतिशत लाभांश पारित

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं तथा नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार (आज)  सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पारित...बाँकी

    शुक्रबार राति ११ बजेदेखि शनिबार बिहानसम्म नेपाल बैंकका सेवा बन्द हुने

    काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि शनिबारसम्म सिस्टम अपग्रेडेसनको कार्य गरिने भएको हो । बैंकका अनुसार...बाँकी

    स्वरोजगार र साना व्यवसायका लागि एमबीएल स्मार्ट लोन क्यूआरमार्फत उपलब्ध

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको जनाएको छ। विभिन्न नेटवर्कमा आबद्ध क्यु आर मर्चेन्टहरूलाई...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक...बाँकी

    सन नेपाल लाइफको साधारणसभा आज, कहिलेसम्म शेयर किन्नेले पाउँछन् २०.२६% लाभांश ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा आज पुस २५ गते गर्दैछ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुई आर्थिक वर्षको साधारणसभा एकैपटकगर्ने निर्णय गरेको हो। सभा काठमाडौंको...बाँकी

    महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा...बाँकी

    इटहरीस्थित एनआईसी एशिया बैंकमा अराजक गतिविधि, दोषीमाथि कारबाहीको माग

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा एक व्यक्तिले कलुसित मनसायका साथ प्रवेश गरी बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंकका अनुसार उक्त व्यक्तिले शाखा कार्यालयभित्र...बाँकी