News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    मकालु वाईन इन्डस्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट

    काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने...बाँकी

    आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ । फाइनान्सले धुलिखेल नगरपालिका वडा नं. १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि आवश्यक चप्पल, साबुन, स्याम्पु,...बाँकी

    हिमालयन रिइन्योरेन्स नाफाबाट नोक्सानीतर्फ मोडियो, साढे ४ करोड घाटामा

    काठमाडौं । हिमालयन रिइन्योरेन्स लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ४ करोड ४३ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ९३ लाख ४ हजार रुपैयाँ...बाँकी

    आईएमई लाइफ बीबीबी पल्सबाट केयर एनपीए माइनसमा उक्लियो

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इश्युअर रेटिङमा उल्लेखनीय सुधार हासिल गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कन ‘केयर एनपी बीबीबी पल्स’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए माइनस’ प्रदान गरेको हो ।...बाँकी

    आईएमई लाइफको २ करोड ८६ लाख कित्ता सेयरको लकइन सकिँदै

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक तथा कर्मचारी समूहको करोडौं कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि असार ३० गते सकिने भएको हो...बाँकी

    निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्वाचित

    काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवाैं र दशौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभाले प्रगति विवरण, आर्थिक वर्ष...बाँकी

    प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

    काठमाडौं । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी,...बाँकी

    धुलिखेल अस्पतालमा जलन उपचार कक्ष बनाउन नबिल बैंकको ६ करोड सहयोग

    काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा....बाँकी

    प्रभु महालक्ष्मी लाइफको अभिकर्ता प्रशिक्षण तथा व्यवसायिक योजना निर्माण कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा यस आर्थिक वर्षको लक्ष्य पुरा गर्ने विशेष योजना सहितको कार्यक्रम बिर्तामोडमा भव्य रूपमा सम्पन्न...बाँकी

    एनएमबि बैंकमा पनि पीटूपी रेमिट्यान्सको सुरुवात

    काठमाडौं । एनएमबि बैंकले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल पीटूपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र...बाँकी