News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    बाढीको वितण्डाबाट बचाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सभामुखको निर्देशन

    काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभामुख अर्यालले घाइतेहरूको तत्काल उद्धार, बेपत्ताहरूको खोजी र पीडित तथा विस्थापितहरूलाई...बाँकी

    बाढीबाट प्रभावित २१ जनाको काठमाडौँमा उपचार हुँदै

    काठमाडौँ। बाढीबाट प्रभावित २१ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार हुँदैछ । प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा १७, ट्रमा सेन्टरमा तीन जना र मेडिसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...बाँकी

    लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र फसे ३५ मजदुर

    काठमाडौँ । रसुवामा आएको बाढीका कारण २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ । बाढीका कारण आयोजनाको सुरुङ (टनेल) भित्र ३५ जना मजदुर फसेका छन् भने इन्जिनियरसहित अन्य २५ कर्मचारी सम्पर्कविहीन भएका...बाँकी

    बागमती प्रदेश सरकारले खटायो आकस्मिक स्वास्थ्य टोली

    काठमाडौँ । रसुवामा आएको भीषण बाढी पहिरोबाट प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारलाई तीव्रता दिन बागमती प्रदेश सरकारले विभिन्न अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । मुख्यमन्त्री किरण थापा मगरको निर्देशनमा...बाँकी

    नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन

    काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । राष्ट्रपति...बाँकी

    बाढीका कारण यी जलविद्युत आयोजनामा क्षति, बिजुली उत्पादन बन्द

    काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित विद्युत् संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२०...बाँकी

    महिला सशक्तीकरण र सहकार्यमा जोड दिँदै मोरङमा मनाइयो तिजोत्सव

    काठमाडौं । नेपाली नारीहरूको महान् हरितालिका तिज-२०८३ को अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा ‘तिजोत्सव २०८३’ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघको महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको सभापतित्व...बाँकी

    टाटाको नयाँ सिएरा ईभी नेपाली बजारमा, टियागो र पञ्च ईभीमा १ लाख रुपैयाँ छुट

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा टाटाको नयाँ प्रिमियम विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक गरेको छ । कम्पनीले सिएरा ईभीको औपचारिक प्रि–बुकिङ समेत खुला गरेको छ...बाँकी

    बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा आज भएको मतदानमा थापाले सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन् । प्रदेशसभाको कुल उपस्थित ५७...बाँकी

    हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई रु. २५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

    काठमाडौं । विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज मंगलबार...बाँकी