News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, साधारणसभा

    प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते एकदिन बुक क्लोज गरेको छ । जसका कारण आजसम्म...बाँकी

    मुक्तिनाथ विकास बैंक १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना...बाँकी

    एनसीसी बैंकको पुस २१ गते बुक क्लोज हुने

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आगामी पुस २१ गते बुक क्लोज हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज हुन लागेको हो । बैंकको आगामी अर्थात...बाँकी

    समता लघुवित्तको लाभांश प्रस्ताव पारित

    काठमाडौं । सिमरामा समताको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । होटल क्लासिक, सिमरा बारामा कम्पनीको सातौं वार्षिक साधारणसभा भएको हो । सभा संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको सभाध्याक्ष, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमूख डा. कृष्णप्रसाद पौडेलको...बाँकी

    लक्ष्मी बैंकको पौष २८ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित गर्दै...बाँकी

    हिमालयन बैंकको पुस २७ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । हिमालयन बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिकाके बैठकले कम्पनीको २८औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार डाकेको हो । सो सभाले सञ्चालक समितिको २० प्रतिशत लाभांश...बाँकी

    गुडविल फाइनान्सको साधारणसभा पौष २९ गते हुने

    काठमाडौं । गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण हुने लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले ८ दशमलव ४ प्रतिशत...बाँकी

    नेपाल बङ्गलादेश बैंकको साधारण सभा पुस २६ गते हुने

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले...बाँकी

    सिटिजन्स बैंकद्वारा ११ प्रतिशत लाभांश पारित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रस्तावित ११ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २० गते सम्पन्न बैंकको ४औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैैंकको बसेको सभाले सेयरधनीलाई...बाँकी

    एशियन लाईफले पुस ४ गते डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सो सभामा जाने...बाँकी