News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश, शेयरबजार, साधारणसभा

    प्राइम बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । प्राइम कमर्सियल बैंकले पुस २९ गते आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले आज...बाँकी

    विजय लघुवित्तको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको नवौं तथा दशौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथादशौं वार्षिक साधारण सभा मिति २०७७/०९/२९ बुधबारका दिन सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।...बाँकी

    मेगा बैंकको दशौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं...बाँकी

    कामना सेवा बैंकको चौधौं साधारणसभा सम्पन्न

    काठमाडौँ । कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैंकले जनाएको छ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । सो...बाँकी

    ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित

    काठमाडौं । ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले लाभांश पारित गरेको छ । बैंकको १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र...बाँकी

    नबिल बैंकको ३६औं साधारणसभा सम्पन्न

    काठमाडौं । नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको अध्यक्ष उपेन्द्र पौड्यालको अध्यक्षतामा बसेको ३६औं वार्षिक साधारणसभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार साधारणसभामा पेश गरेअनुसार आर्थिक...बाँकी

    गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको लाभांश पारित

    काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रस्तावित ११.४० प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष...बाँकी

    नेपाल एसबिआई बैंकको लाभांश पारित

    काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । योसँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानी काठमाडौंको कार्की ब्याङ्क्वेटमा भौतिक रुपमा उपस्थित भई तथा डिजिटल माध्यमबाट शेयरधनीहरुलाई उपस्थित हुने व्यवस्थासहित साधारणसभा सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनी...बाँकी