News Portal

  • गृहपृष्ठ आइपिओ, बैंक, बैंक/वित्त, साधारणसभा

    इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणको लागि ८ अर्बको आईपीओ निष्काशन गर्ने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको छ । बैंकको सो सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारणको...बाँकी

    एनआईसी बैंकले बोलायो वार्षिक साधारणसभा

    काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसिर २१ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित २०...बाँकी

    मेरो माईक्रो फाइनान्स नवौं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले एक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख...बाँकी

    ज्योति लाईफको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । कार्तिक २६ गते...बाँकी

    फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा मंसिर १८ गते हुने

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे ११ औ वार्षिक साधारण सभा मंसिर १८ गते सम्पन्न हुने भएको छ । सो सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने भएको छ । सभाले ९ दशमलव ५० प्रतिशत बोनस...बाँकी

    बैंक अफ काठमाण्डूको मंसिर १५ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । बैंक अफ काठमाण्डूले आगामी मंसिर १५ गते सोमबार वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गर्न सो दिन २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभा सो दिन काठमाडौंको कमलपोखरीमा...बाँकी

    नेपाल बैंकको असोज १९ गते विशेष साधारणसभाको आह्वान

    काठमाडौं । नेपाल बैंकले आगामी असोज १९ गते विशेष साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ११ बजे भिडियो कन्फ्रेन्स (भच्र्युअल जुम मिटिङ)मार्फत सभा गर्ने निर्णय गरेको हो । उक्त निर्णय भदौ २५ गते...बाँकी

    महिला सहयात्रा लघुवित्तको सातौं साधारणसभा सम्पन्न

    काठमाडौं । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे । सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र...बाँकी

    महिला सहयात्रा लघुवित्तको साधारणसभाको एजेण्डा

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको साउना १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार संस्थाको आर्थिक वर्ष २०७५/७६ को सातौं वार्षिक साधारणसभा केन्द्रीय...बाँकी

    नेपाल फाइनान्सको साधारणसभा स्थगित

    काठमाडौं । नेपाल फाइनान्सको भदौ ११ गते आइतबार साधारणसभा गर्ने भनिएको साधारणसभा स्थगित भएको छ । कम्पनीले भदौ ११ गते सम्पन्न गर्ने सभा आह्वान गरेकोमा निषेधाज्ञाका कारण सभा स्थगित गरिएको कुरा एक सूचनामा उल्लेख छ...बाँकी