काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कूल दुई करोड कित्ता शेयर सूचिकरणको लागि आज नेप्सेमा निवेदन दर्ता भएको छ । सर्वसाधारण समूहको कूल ६० लाख कित्ता र संस्थापक शेयर एक करोड ४० लाख कित्ता गरी...बाँकी
काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९...बाँकी
काठमाडौं । महालक्ष्मी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । महालक्ष्मी बैंकले तीन हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ । नेपाल राष्ट्र...बाँकी
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत...बाँकी
काठमाडौं । पुँजीबजार विकास तथा विस्तारका लागि अघि बढ्ने नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेखबहादुर थापाले बताएका छन् । अध्यक्ष थापाले नेपाल धितोपत्र बोर्डको नीति निर्देशन कार्यान्वयन गरी बजार विकासका लागि पूर्ण प्रतिबद्धता जनाएका...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनको अन्तिम दिन आज बिहीबार साढे...बाँकी
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते...बाँकी