News Portal

  • गृहपृष्ठ शेयरबजार, हकप्रद

    तिनाउ मिसन बैंकको हकप्रद अस्वीकृत

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको बसेको १३औं साधारणसभाले निर्णय गरेको प्रस्तावित हकप्रद राष्ट्र बैंकले अस्वीकृत गरेको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।...बाँकी

    सहयात्रा लघुवित्तको साधारणसभा भदौमा

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ७ औंैं स्थगित साधारणसभा हुने भएको छ । बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले साभा भदौ १३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय...बाँकी

    बोर्डद्वारा समाज लघुवित्तलाई आईपिओको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले समाज लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ८६ हजार कित्ता आईपिओ निष्काशनको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको छ ।...बाँकी

    सेयर बजारमा ७.५९ अंकले बृद्धि

    काठमाडौं । सोमबार सेयर बजार ७ दशमलव ५९ अंक बढेर बन्द भएको छ । आइतवार दिनभरि घटेर बन्द भएको बजार सोमबार बढेर बन्द भएको हो । १ हजार ३ सय ९५ विन्दुबाट सुरु भएको सूचक...बाँकी

    एनआरएनको आईपीओमा ३.२७ गुणा बढी आवेदन

    काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा ३.२७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजे सम्ममा २ लाख ७४ हजार ५४१ जना आवेदकबाट एक अर्व रूपैयाँ...बाँकी

    अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्जबीच शेयर सूचीकरण गर्ने सम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको १,००,००,००० कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल...बाँकी