News Portal

  • लुम्बिनी बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
    ८८९ पटक
    १४ पौष, २०७७

    काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०४ रुपैयाँदेखि सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्