News Portal

  • महालक्ष्मी बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१२ पौष, २०७७
    ७०९ पटक
    १२ पौष, २०७७

    काठमाडौं । महालक्ष्मी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । महालक्ष्मी बैंकले तीन हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ । बैंकले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बुझाउन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्