काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं...बाँकी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २७ गते...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै केही संस्थापक शेयर बिक्री गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई...बाँकी
काठमाडौं । गत आइतबारदेखि कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कारोबार अझै हुन सकेको छैन । चार दिनमा जम्मा ३६ रुपैयाँ मूल्यबृद्धि भएको शेयर किन्न हजारौं खरिदकर्ताहरु लाईनमा बसे पनि बिक्रेता आएका छैनन्...बाँकी
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्व, बराबरको सार्वजनिक निष्काशन यही आउँदो माघ २, २०७७ देखि माघ ६ गतेसम्म ल्याउन गइरहेको छ । यस निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी...बाँकी
काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १९ गते...बाँकी
काठमाडौं । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ । प्रि म्याचिङ हुँदा कम्पनीको कारोबार प्रति कित्ता १ सय ३७ रूपैयाँमा भएको छ । कम्पनीको १०...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । यसै महिना जारी गरिएको आईपिओ वितरण गरिएको ६० लाख कित्ता शेयर समेत नेप्सेमा सूचिकृत भएको हो । कूल दुई करोड...बाँकी