News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गोरखाको धार्चे ०४, लाप्राक निवासी सुनबहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ । २०७८ माघ १४ गते हृदयघातको कारण...बाँकी

    जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ्ग कन्फेरेन्स २०७८ सम्पन्न

    काठमाडौं । जनरल इन्स्योरेन्सको मिति २०७८ फागुन १९,२० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रालिमा देशैभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु समुपस्थितिमा सभ्य–भब्य अर्धवार्षिक मार्केटिङ्ग कन्फेरेन्स २०७८ सुसम्पन्न भयो ।...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

    काठमाडौं । शिभरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ सूर्या लाइफ इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिवीर सञ्चालन गरेको थियो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त...बाँकी

    एनएलआईसीको सेयर मूल्य समायोजन

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको...बाँकी

    सिटिजन लाइफले डाक्यो साधारणसभा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चैत ११ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले भर्चुअल माध्यमबाट छाँयादेवी कम्प्लेक्समा दिउसो तीन बजे साधारणसभा आयोजना गर्दैछ । सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने सामान्य प्रस्ताव...बाँकी

    नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेनी उपशाखाले बीमा रकम दाबी भुक्तानी गरेको छ। पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर...बाँकी

    नेको इन्स्योरेन्सले डाक्यो साधरणसभा

    काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधरणसभा चैत ९ गते हुने भएको छ । कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितीको बैठकले चैत ९ गतेको लागि वार्षिक साधरणसभा बैठक बोलाएको हो । कम्पनीको संचालक समितीले गत वर्षको...बाँकी

    ज्योति लाइफले दियो मृतकको परिवारलाई ५ लाख दाबी वापतको रकम

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले तानसेन ११ स्थायी घर भइ हाल भारतमा रोजगारको सिलसिलामा मृत्यु भएका बम बहादुर सुर्यवंशिको परिवारलाई मृत्युपछी दाबी भुक्तानी...बाँकी

    सन नेपाल लाइफले दोस्रो पटेर्वा सुगौली गोल्ड कपमा गर्यो सहयोग

    काठमाडौं । समता समाज निचुटा पर्सा द्वारा आयोजित दोस्रो पटेर्वा सुगौली गोल्ड कपमा सन नेपाल लाइफको बिरगंज शाखा अअन्तर्गतको उप शाखा कार्यालय पोखरीयाले सहयोग गरिएको छ। सो गोल्डकपमा प्रत्येक दिन प्रदान गरिने मैन अफ द...बाँकी

    सूर्या लाइफले ल्यायो “सूर्या सुरक्षा कवज” बीमा योजना

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सर्वे भवन्तु सुखिनःभन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस...बाँकी