काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ । बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा सूचना प्रविधिको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा...बाँकी
काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेको छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहीबार सम्झौता गरेको हो । यस्तै बीमा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । फागुन ४...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । फागुन ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले वर्षको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नवनिर्वाचित सञ्चालकहरुको मिति २०७७।११।०३ गते बसेको बैठकले सञ्चालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा,...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिना धितो कर्जा पाउने भएको छन् । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख...बाँकी