News Portal

  • एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७७
    ५३७ पटक
    २ फागुन, २०७७

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।
    यससँगै नवनियुक्त कम्पनी सचिव कठायतले नियुक्त भएको दिनदेखि नै अर्थात माघ २९ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

    प्रतिकृया दिनुहोस्