News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    आइजीआई प्रुडेन्सियलको एकिकृत कारोबार सुरु

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन...बाँकी

    सरकारले गरेको छैन सिंहदरबारको पनि बीमा

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले अधिकांश निकायको बीमा नगरेको बताएका छन् । बुधबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरुवातको कार्यक्रम उनले सरकारले यस्तो बताएका हुन् । उनले सरकारले सिहंदरबारको पनि बीमा नगरेको...बाँकी

    आजदेखि एकिकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल, पूँजी तीन अर्ब दुई करोड पुग्ने

    काठमाडौं । आजदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । यि दुई कम्पनीले आजदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब...बाँकी

    लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण...बाँकी

    एशियन लाइफको नाफा बढ्यो, साढे ३६ अर्ब पुग्यो जीवन बीमा कोष

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले थद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल,...बाँकी

    गुराँस, प्राइम र यूनियन मर्जपछि हिमालयन लाइफ सञ्चालनमा, यस्तो बन्यो नयाँ नेतृत्व

    काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता...बाँकी

    हिमालयन लाइफका नव नियुक्त अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सँग आज प्राधिकरणमै सपथ ग्रहण लिएका हुन् ।...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बाली बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको धनगढी शाखा कार्यालय र सम्झौता बहुद्देश्यीय सहकारी संस्थाको समन्वय तथा सहकार्यमा बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न् भएको...बाँकी

    अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न, यूनाइटेडसँगको मर्जको प्रस्ताव पारित

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न गरेको छ । सोमबार विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्तावको पारित भएको हो । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा...बाँकी